अमेरिकी सभामुखको युक्रेनी राष्ट्रपतिलाई समर्थन
आइतबार, १८ वैशाख २०७९, १८ : ४३
अमेरिकी सभामुख न्यान्सी पेलोसीले युक्रेनको राजधानी कीभको अघोषित भ्रमणका क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई समर्थन व्यक्त गरेको अमेरिकी र युक्रेनी अधिकारीहरूले आइतबार बताएका छन् ।
"हामी विश्वास गर्छौं कि हामी तपाइँको स्वतन्त्रताको लडाइँको लागि धन्यवाद भन्न को लागि तपाईलाई भेट्न आएका छौं... हाम्रो प्रतिबद्धता लडाइँ समाप्त नभएसम्म तपाइँको साथ रहनेछ," पेलोसीले जेलेन्स्कीलाई सो कुरा उल्लेक गरेको भिडियो सार्वजनिक गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविसहित सातै जनालाई अदालत लगियो, आजै फैसला आउने सम्भावना, सुरक्षा व्यवस्था कडा
-
असममा छापा मार्न हिँडेको प्रहरी टोलीलाई गुगल म्यापले पुर्यायो नागाल्याण्ड
-
सत्ताको अस्त्र नबनोस् सम्पत्ति शुद्धीकरण मुद्दा !
-
कपालमा चाया परे कसरी स्याहार गर्ने ?
-
रुसले गरेको पछिल्लो हमलामा आफ्ना १३ नागरिक मारिएको युक्रेनको दाबी
-
श्रीलङ्का भ्रमणका लागि अस्ट्रेलियन टोलीको घोषणा, कमिन्सको अनुपस्थितिमा स्मिथ कप्तान