शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँमा एमालेका दुई उम्मेदवार निर्विरोध

आइतबार, १८ वैशाख २०७९, १३ : ४७
आइतबार, १८ वैशाख २०७९

काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले) का दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार काठमाडौँ महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२ की पनि दलित महिला सदस्य गीता परियार निर्विरोध निर्वाचित भएका हुन् ।

उनीहरु दुबै जना एमालेको तर्फको उम्मेदवार रहेको नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप