भारतमा ३,३२४ नयाँ संक्रमित भेटिए, ४० को मृत्यु
आइतबार, १८ वैशाख २०७९, १० : ४३
भारतमा पछिल्लो २४ घण्टामा कोरोनका ३,३२४ नयाँ संक्रमित भेटिएका छन्, यस्तै ४० जनाको मृत्यु भएको छ । यो अवधिमा २,७८३ को जना निको भएका छन् । चौथो लहरको आशंका बीच सबैभन्दा धेरै संक्रमित दिल्लीमा भेटिएका छन् । यहाँ १५२० नयाँ संक्रमित भेटिएका छन् ।
नयाँ संक्रमित भेटिएपछि दिल्लीमा पोजिटिभिटी रेट ५.१० प्रतिशत दर्ता गरिएको छ । राहतको कुरा छ छ भने कोरोनाका कारण यहाँ १ जनाको मात्रै मृत्यु भएको छ । दिल्लीमा सक्रिय संक्रमितको संख्या बढेर ५,७१६ पुगेको छ जुन ९ फेब्रुअरीपछि सबैभन्दा धेरै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैन : सभापति देउवा
-
भारतमा फेरि भेटियो स्टारलिंकको इन्टरनेट डिभाइस
-
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
कुशलले कप्तानी जिम्मेवारीमा धेरै विकास गरेको छ : शरद भेषावकर
-
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
-
सत्ता गठबन्धनका एमाले र कांग्रेस निकट कानुन व्यवसायी आमुन्ने सामुन्ने हुँदै