साताको कार्टुन : घोषणामा सीमित घोषणापत्र
आइतबार, १८ वैशाख २०७९, १० : २६
स्थानीय तहको निर्वाचनको निर्वाचन नजिकिएसँगै केन्द्रदेखि स्थानीय तहसम्म दलहरुले मतदाता धमाधम रिझाउन घोषणापत्र सार्वजनिक गरिरहेका छन् । कसैले यसलाई संकल्प पत्र भनेका छन् भने कसैले यसलाई प्रतिबद्धता पत्रको नाम दिएका छन् ।
विगतमा पनि दलहरुले घोषणापत्र सार्वजनिक त गरेकै हुन् । तर ती घोषणापत्र कागजको खोस्टामा मात्र सीमित बने । यसपटक दलले गरेका प्रतिबद्धता र संकल्प कति पुरा होलान्, त्यो चाहिँ हेर्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान
-
‘माओवादी केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’