मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नर्विच सिटी रेलिगेसनमा

शनिबार, १७ वैशाख २०७९, २२ : ४७
शनिबार, १७ वैशाख २०७९

प्रिमियर लिग क्लब नर्विच सिटी रेलिगेसनमा परेको छ । शनिबार राति भएको खेलमा एस्टन भिल्लासँग २–० ले पराजित भएपछि नर्विच रेलिगेसनमा परेको हो ।

नर्विच सिटी दुई सिजनअघि मात्र प्रिमियर लिगमा बढुवा भएको थियो । नर्विचले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ ।

नर्विचमाथि जित दिलाउन एस्टनलाई जित दिलाउन ओली वाट्कीन्स र ड्यानी इन्ग्सले एक एक गोल गरे ।

जितसँगै एस्टन ४० अंक जोडेर १३ औं स्थानमा उक्लिएको छ । नर्विच २१ अंक जोडेर पुछारमा छ । नर्विच रेलिगेसनमा पर्ने प्रिमियर लिगमा यो सिजनको पहिलो टोली हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप