शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

उम्मेदवारी फिर्ता गर्नेहरुको विवरण सार्वजनिक, कुन जिल्लामा कति ? (सूचीसहित)

शनिबार, १७ वैशाख २०७९, २१ : ४७
शनिबार, १७ वैशाख २०७९

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि दिइएका उम्मेदवारी फिर्ता गर्नेहरुको विवरण सार्वजनिक गरेको छ ।

आयोगले शनिबार सातै प्रदेशको उम्मेदवारी फिर्ताको विवरण (प्रणालीमा हालसम्म प्रविष्ट भएको आधारमा) सार्वजनिक गरेको हो । 

कुन जिल्लामा कति उम्मेदवारी फिर्ता भए तलको सूची हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप