धोनी पुनः चेन्नईको कप्तान
शनिबार, १७ वैशाख २०७९, २० : २४
महेन्द्रसिंह धोनी चेन्नई सुपर किङ्सको कप्तानमा पुनः चयन भएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम चेन्नइले धोनीलाई कप्तानको जिम्मेवारी दिएको हो । सिजनको सुरुवातमा नै धोनीले कप्तानको जिम्मेवारी रवीन्द्र जडेजालाई सुम्पेका थिए । यो सिजन चेन्नईले उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन् ।
साविकको विजेता चेन्नई यो सिजन प्लेअफमा नै नपुगेर बाहिरिने सम्भावना बढेको छ । चेन्नईले जडेजाको कप्तानीमा ८ खेल खेलेर ४ अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली