शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका तीन हजारभन्दा बढी नयाँ संक्रमित

शनिबार, १७ वैशाख २०७९, १२ : ३९
शनिबार, १७ वैशाख २०७९

भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा हरेक दिन वृद्धि भइरहेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका ३ हजार ६८८ नयाँ संक्रमित भेटिएका छन् ।

२४ घण्टाको अन्तरालमा ५० बिरामीको मृत्यु भएको छ  । सक्रिय संक्रमित पनि बढेर १८,६८४ पुगेको छ ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल आँकडा ५ लाख २३ हजार ८०३ पुगेको छ ।

भारतमा कोरोना संक्रमणका कारण निको भएकाहरुको संख्या ४,२५,३३,३७७ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप