रुबिना र सीताको बिदाइ
शनिबार, १७ वैशाख २०७९, ११ : २३
फेयर ब्रेक इन्भिटेसनल–२०२२ खेल्न युएई जान लागेका रुबिना क्षेत्री र सीता रानामगरलाई नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बिदाइ गरेको छ । रुबिना र सीतालाई क्यानका कार्यबाहक सचिव प्रशान्त बिक्रम मल्ल, फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी लगायतले विदाई गरेका हुन् ।
रुबिना र सीता शनिबार नै युएई जाने क्यानले जनाएको छ । रुबिनाले दी बार्मी आर्मीबाट खेल्ने छिन् । सीताले टिम टोर्नाडोजबाट खेल्ने छिन् । फेयर ब्रेक इन्भीटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता प्राप्त प्रतियोगिता आगामी मे १ देखि मे १५ सम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत