म्याग्दीमा एक वडाध्यक्षसहित ५ जना निर्विरोध निर्वाचित भएको घोषणा
शुक्रबार, १६ वैशाख २०७९, २१ : १३
निर्वाचन आयोगले म्याग्दीमा एक वडाध्यक्षसहित पाँचजना निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । निर्विरोध निर्वाचित हुनेमा धवलागिरी गाउपालिका वडानम्बर १ का वडाध्यक्ष झकबहादुर छन्त्यालसहित एक दलित महिला सदस्य, एक महिला सदस्य र एक वडा सदस्य गरी चार माओवादी केन्द्रका रहेका छन् ।
त्यस्तै सोही गाउँपालिकाको वडानम्बर १ कै स्वतन्त्र वडा सदस्य पनि निर्विरोध भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण