धनगढी उपमहानगरपालिका प्रमुखसहित २५ जनाल लिए उम्मेदवारी फिर्ता
शुक्रबार, १६ वैशाख २०७९, १९ : २१
धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिएका प्रमुखसहित २५ जनाले आफ्नो उम्मेदवारी दर्ता फिर्ता लिएका छन् । फिर्ता लिनेमा राष्ट्रिय जनमोर्चाबाट नगर प्रमुखमा उम्मेदवारी दिएकी अन्जना श्रेष्ठसहितका उम्मेदवार रहेका छन् ।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको शुक्रबार साँझ ५ बजेको समयसम्ममा उनीहरुले फिर्ता लिएका हुन् । प्रमुख पदका उम्मेदवारसहित २५ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेम भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण