आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

शनिबार पनि आरटीजीएस प्रणाली खुला रहने

शुक्रबार, १६ वैशाख २०७९, १५ : १८
शुक्रबार, १६ वैशाख २०७९

शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली खुला हुने भएको छ ।

 नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै विका ऋणपत्र २०८८ र २०७९ ‘ङ’ को ब्याज भुक्तानीको लागि भोलि शनिबार पनि सो सेवा खुल्ला रहने जनाएको हो । तर, यस्तो सेवा विहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा मात्र खुल्ला रहने बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप