लुम्बिनी प्रदेश सभाको बैठक आह्वान
शुक्रबार, १६ वैशाख २०७९, १४ : ५६
लुम्बिनी प्रदेशसभाको बैठक आह्वान भएको छ । प्रदेशसभाको बैठक वैशाख २० गतेलाई बोलाइएको हो । प्रदेश प्रमुखको अमिक शेरचनले २० गते मंगलबार दिउँसो १ बजे लागि बैठक आह्वान गरेको प्रदेश सभाले शुक्रबार प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
बैठक संविधानको धारा १२३ को उपधारा १ बमोजिम आह्वान भएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने