मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एसियन गेम्सका लागि ब्याडमिन्टनको छनौट सुरु

बिहीबार, १५ वैशाख २०७९, १९ : ४१
बिहीबार, १५ वैशाख २०७९

नेपाल ब्याडमिन्टन संघले १९ औं एशियन गेम्सका लागि बिहीबारबाट खेलाडी छनौट सुरु गरेको छ ।

ललितपुरको रिभाईभ लिजर पार्कस्थित ब्याडमिन्टन कोर्टमा सुरु गरिएको छनौट खेलमा उच्च १० वरियतामा रहेका पुरुष तथा महिला खेलाडीहरूका विच प्रतिस्पर्धा हुने संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।

तीन दिन सम्म संचालन हुने प्रतिस्पर्धा लिगका आधारमा खेलाइने समेत अध्यक्ष श्रेष्ठले जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप