समिक्षाले भनिन्– ‘तिम्रो लागि सँधै म हार्न सक्छु’
बिहीबार, १५ वैशाख २०७९, १२ : ४१
पछिल्लो समय जीवनको कठिन परिस्थितिबाट अगाडि बढिरहेकी गायिका समिक्षा अधिकारीले फेरि प्रेमका कुरा गरेकी छन् । उनले लामो समयपछि सामाजिक सञ्जाल मार्फत प्रेमका कुरा गरेकी हुन् । उनले एक तस्बिरमा साथ फेसबुकमा एक पोष्ट गरेकी छन् । जसमा माया गर्ने मानिसका लागि मर्न सक्ने समेत भनेकी छन् ।
‘तिमीलाई माया गर्छु रत मर्नसक्छु । मार्न सक्छु । तिम्रो लागि आफैंलाई दुःखमा पार्न सक्छु’ उनले अगाडि लेखेकी छन् ‘तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म । त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’ उनको यो पोष्टलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी हुन थालेका छन् । उनले यो पोष्ट किन र केका लागि गरिन् भनेर बताएकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण