निर्वाचन आचारसंहिता विपरीत बालबालिकाको प्रयोग (तस्बिरहरु)
बिहीबार, १५ वैशाख २०७९, ११ : ३९
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवार जुटिरहेका छन् । उनीहरुले आफ्नो चुनावी प्रचार प्रसारमा बालबालिकालाई समेत आचारसंहिता विपरित प्रयोग गरेको पाइएको छ ।
चुनावी प्रचार प्रसारको क्रममा नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल लगायतका दलले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित बालबालिका प्रयोग गरिरहेका हुन् ।
मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायतका जिल्लाका अधिकांश पालिकामा उम्मेदवारहरूले बालबालिकालाई चुनावी तथा पार्टीगत झण्डा बोकाएर चुनावी प्रचारप्रसारमा लागेका लागेको पाइएको हो ।
तस्बिरहरु :





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण