मुख स्वास्थ्य रणनीतिको तर्जुमा गरिने
बुधबार, १४ वैशाख २०७९, १९ : ३३
नेपालमा पछिल्लो समय मुख स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको छ । मुख स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएपछि बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ मार्फत प्रवर्द्धनात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक उपचारमा केन्द्रित मुख स्वास्थ्य रणनीतिको तर्जुमा गरिने भएको हो ।
मुख स्वास्थ्यसम्बन्धी रोगहरुको भार र नसर्ने रोगहरूलाई लक्षित गरी विद्यालयहरुमा स्वास्थ्य प्रवद्र्धन र सचेतनालाई गति दिइने बहुक्षेत्रीय कार्ययोजना उल्लेख गरिएको छ । मुखको क्यान्सरको शीघ्र पहिचान प्राथमिक उपचार सेवाहरुमा एकीकृत गरिने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान