बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमा मेयरका दाबेदार एकरामुल एमालेबाट भिड्दै

बुधबार, १४ वैशाख २०७९, १९ : १४
बुधबार, १४ वैशाख २०७९

नेपाली काँग्रेसमा मेयर पदको दाबेदार रहेका सेख एकरामुल हक एमालेबाट मैदानमा उत्रेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हक रौतहटको गुजरा नगरपालिकामा एमालेबाट मेयरमा भिड्दै छन् ।

काँग्रेस महाधिवेशन प्रतिनिधि हक कहिदिन अघि मात्र पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । गुजरा नगरपालिकामा एमालेबाट उपमेयरमा रानीकुमारी चौधरी मैदानमा उत्रेकी छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप