प्रशिक्षक अल्मुताइरीसँग विवाद हुँदा रोहितसहितका खेलाडी प्रशिक्षणमा अनुपस्थित
बुधबार, १४ वैशाख २०७९, २२ : ११
मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरीसँग विवाद हुँदा राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका केहि खेलाडी अनुपस्थित भएका छन् । अल्मुताइरीसँगको खटपटपछि रोहित चन्दसहित केही खेलाडी बन्द प्रशिक्षणमै अनुपस्थित छन् । दशरथ रंगशालामा राष्ट्रिय टोलीको प्रशिक्षण भइरहेको छ ।
होस्टलमा खेलाडी राखेको विषयमा विवाद भएको प्रशिक्षणमा अनुपस्थित एक खेलाडीले रातोपाटीलाई भने । मुख्य प्रशिक्षक अल्मुताइरीले प्रशिक्षणमा आर्मीबाट थप तीन खेलाडी बोलाएको पनि खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण