विश्व चर्चित ब्राण्ड टमी हिलफिगर नेपालमा पनि
बुधबार, १४ वैशाख २०७९, १४ : २०
युवा उद्यमी रूपेश पाण्डेयले विश्वप्रख्यात ब्राण्ड टमी हिलफिगर नेपाल भित्र्याएका छन् । अमेरिकी ब्राण्ड टमी हिलफिगर विशेष गरेर नयाँ पुस्तामाझ चर्चित ब्राण्ड हो ।
अन्तर्राष्ट्रिय ब्राण्डेड कपडा, जुत्ता तथा महिलाका पहिरन बिक्री वितरण गरिरहेका आर.पी. ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका पाण्डेयले युवाहरूको चाहना र मागलाई मध्यनजर गर्दै यो ब्राण्ड पहिलो पटक नेपाल भित्र्याएका हुन्।
टमी हिलफिगरको ब्राण्ड खरिदका लागि उपभोक्ताले ललितपुरको लबिम मलमा रहेको पसल नं. ००१ को आउटलेट भिजिट गर्न आरपी ग्रुपकी कर्मचारी रश्मी खत्री बताउँछिन् । टमी हिलफिगर ब्राण्डका कपडा विशेष गरेर बालबालिका, महिला र पुरुषका लागि पाइने पनि खत्रीको भनाइछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो
-
रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी : अति सर्वत्र वर्जयेत्
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक