शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

तालमेल नभएका पालिकामा भागबण्डा मिलाउन प्रदेश र जिल्ला संयन्त्रलाई निर्देशन

बुधबार, १४ वैशाख २०७९, १३ : ४९
बुधबार, १४ वैशाख २०७९

सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनमा चुनावी तालमेल नभएका नगर र गाउँपालिकामा सिट बाँडफाँटका लागि प्रदेश र जिल्ला संयन्त्रलाई बैठक राख्न निर्देशन दिएको छ ।

आइतबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँटको समझदारीका लागि आवश्यक कार्य निर्देशन दिएको हो । अधिकांश पालिका चुनावी तालमेल नभएपछि शीर्ष नेताको बैठकले यस्तो निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप