आज कति छ विदेशी मुद्राको विनिमयदर ?
आज एक अमेरिकी डलरको बिक्री मूल्य १२२.८४ रुपैयाँ र खरिद मूल्य १२२.२४ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै अमेरिकी डलरको भाउ कायम गरेको हो ।
यस्तै, एक युरोको बिक्री १३१.२७ रुपैयाँमा भइरहँदा खरिद मूल्य १३०.६३ रुपैयाँ कायम छ भने पाउण्ड स्टर्लिङको बिक्री मूल्य १५६.१८ रुपैयाँ र खरिद मूल्य १५५.४२ रुपैयाँ छ । यसैगरी, ८८.५४ रुपैयाँमा सटही भइरहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८८.९८ रुपैयाँ छ ।
८९.४२ रुपैयाँ बिक्री भाउ तोकिएको सिंगापुर डलरको खरिद भाउ ८८.९८ रुपैयाँ छ भने १० जापानी येनको बिक्री ९.६१ रुपैयाँ छ भने खरिद मूल्य ९.५७ रुपैयाँ छ । चिनियाँ युवानको बिक्री मूल्य १८.७७ रुपैयाँ तोकिँदा १८.६८ रुपैयाँ खरिद मूल्य तोकिएको छ ।
यस्तै, साउदी रियालको बिक्री दर ३२.७५ रुपैयाँ छ भने खरिद दर ३२.५९ रुपैयाँ तथा कतारी रियालको बिक्री मूल्य ३३.६८ र खरिद मूल्य ३३.५२ रुपैयाँ छ । यसैगरी, संयुक्त अरब इमिरेट्सको बिक्री दर ३३.४४ रुपैयाँ र खरिद दर ३३.२८ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण