एमालेप्रतिको भ्रम चिर्न पोखरेलको निर्देशन
मङ्गलबार, १३ वैशाख २०७९, ०९ : ००
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेप्रति विपक्षीले फैलाएको भ्रम चिरेर जनतासामु जान नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । मंगलबार सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै पोखरेलले ओली नेतृत्वको सरकारले गरेका कामका बारेमा जनतालाई बुझाएर जनमत आफ्नो पक्षमा पार्न निर्देशन दिएका हुन् ।
‘चुनावका समयमा हाम्रा विरुद्धमा फैलाइने भ्रमहरुप्रति तपाईहरु सवै सचेत हुनुपर्छ । जुनसुकै प्रकारका भ्रम चिर्न कसैसँग सोध्नुपर्दैन, दृढतापूर्वक प्रतिवाद गर्ने’, पोखरेलको निर्देशन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार
-
नौबिसे–मुग्लिङ सडक आंशिक बन्द हुने
-
संसदीय समितिमा प्रधानमन्त्री ओलीको अनावश्यक चासो, विधेयक ‘होल्ड’ गराउने तयारी !