एमालेप्रतिको भ्रम चिर्न पोखरेलको निर्देशन
मङ्गलबार, १३ वैशाख २०७९, ०९ : ००
![एमालेप्रतिको भ्रम चिर्न पोखरेलको निर्देशन](https://rpcdn.ratopati.com/media/albums/shankar-pokhrel-a48ffeb4-884d-475e-a74c-94d9df0145a-resize-750_laFmlheMYi.jpeg)
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेप्रति विपक्षीले फैलाएको भ्रम चिरेर जनतासामु जान नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । मंगलबार सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै पोखरेलले ओली नेतृत्वको सरकारले गरेका कामका बारेमा जनतालाई बुझाएर जनमत आफ्नो पक्षमा पार्न निर्देशन दिएका हुन् ।
‘चुनावका समयमा हाम्रा विरुद्धमा फैलाइने भ्रमहरुप्रति तपाईहरु सवै सचेत हुनुपर्छ । जुनसुकै प्रकारका भ्रम चिर्न कसैसँग सोध्नुपर्दैन, दृढतापूर्वक प्रतिवाद गर्ने’, पोखरेलको निर्देशन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संसद्मा कुण्ठा पोख्ने होइन, तर्क र तथ्य दिनुपर्छ’
-
प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी हुँदै
-
सांसद उर्मिला माझीले संसदमा सोधिन्– सरकार कहाँ छ ?
-
ओलम्पिक कमिटी निर्वाचन प्रकृयामा सहभागी हुने संघहरुविरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय
-
अदालतले भन्यो– लामिछानेको कसुरमा संलग्नता नरहेको अहिले नै भन्न सकिने अवस्था रहेन
-
जब इजरायलका राष्ट्रपतिले राजदूत पण्डितलाई फोन गरे...