तनहुँ काँग्रेसका नेताहरूद्वारा पार्टी परित्याग
मङ्गलबार, १३ वैशाख २०७९, १७ : ४२
![तनहुँ काँग्रेसका नेताहरूद्वारा पार्टी परित्याग](https://rpcdn.ratopati.com/media/albums/278889032_396539402317706_2111965570674933180_n_ZzfB4OMduV.jpg)
नेपाली काँग्रेस तनहुँका पूर्व जिल्ला सचिव (हाल संगठन विभाग प्रमुख)विश्व वास्तोलालगायतले पार्टी परित्यागको घोषणा गरेका छन् ।
परित्याग गर्नेमा महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत र बाबुराम बगाले लगायत छन्।
उनीहरुले जिल्ला सभापति जित प्रकाश आले समक्ष राजीनामा बुझाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने