बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

१८० स्थानीय तहमा लोसपाले दियो उम्मेदवारी, को कहाँ ? (सूचीसहित)

मङ्गलबार, १३ वैशाख २०७९, १६ : ४०
मङ्गलबार, १३ वैशाख २०७९

जसपाबाट फुटेर केही महिनाअघि मात्रै गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले  १८० स्थानीय तहमा उम्मेदवारी दिएको छ । ती स्थानीय तहमध्ये केही स्थानीय तहमा भने एमाले र जसपासँग तालमेल भएको लोसपाका नेता केशव झाले जानकारी दिए ।  लोसपाले उम्मेदवारी दिएका अधिकांश स्थानीय तह मधेसका रहेका छन् । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आइतबार र सोमबार मनोनयन दर्ता भएको थियो । मनोनयन दर्तापछि निर्वाचन आयोगले वैशाख १६ गते दाबी विरोधलगायतको प्रक्रिया पुरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशित गर्नेछ । 

सूची हेर्नुहोस्

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप