काठमाडौंको शंखरापुरमा भत्कियो गठबन्धन
मङ्गलबार, १३ वैशाख २०७९, १५ : २६
काठमाडौंको शंखरापुर नगरपालिकामा विना गठबन्धन दलहरूका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले छुट्टाछुट्टै रुपमा उम्मेदवार दर्ता गराएका हुन् ।
सो नगरपालिकामा एमालेका तर्फबाट प्रमुखका लागि कृष्णलाल बजगाईँ र उपप्रमुखका लागि लक्ष्मी केसीले उम्मेदवारी दिएकी छन् । काँग्रेसबाट प्रमुखका लागि ओम बहादुर कार्की र उपप्रमुखका लागि समिता श्रेष्ठले उम्मेदवारी दिएकी छन् ।
यस्तै नगर प्रमुख पदका लागि माओवादी केन्द्रबाट निरज केसी, एकीकृत समाजवादीबाट एलपी श्रेष्ठ र राप्रपाबाट रमेश नापितले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै उपप्रमुख पदका लागि माओवादी केन्द्रबाट चन्डिका दंगाल, एकीकृत समाजवादीबाट सुधा उप्रेती राप्रपाबाट विजायकुमारी वाइवाको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा