युक्रेन युद्धबीच बेलायतले रुसलाई जासुसी उपकरणको निर्यातमा लगायो प्रतिबन्ध
मङ्गलबार, १३ वैशाख २०७९, १० : १९
बेलायतले रुसलाई वार्ता रोक्न र युक्रेनीहरुको जासुसी गर्न प्रयोग हुने इलेक्ट्रोनिक उपकरण निर्यातमा प्रतिबन्ध लगाएको छ ।
अन्तर्राष्ट्रिय व्यापार विभागले पनि युक्रेनबाट आयात हुने उत्पादनहरुमा लगाइएको शुल्क हटाउने घोषणा गरेको छ । युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीको अनुरोधमा बेलायतले यो निर्णय गरेको हो जसमा उनले देशको अर्थतन्त्रलाई सम्हाल्न मद्दतको आग्रह गरेका थिए ।
बेलायतले यो शुल्क हालत १२ महिनाका लागि हटाएको छ तर यसलाई पछि बढाउन पनि सकिनेछ ।
बेलायतले यसअघि रुसलाई एभिएसन र स्पेससँग जोडिएको उपकरण, ओयल रिफाइनिङ आइटम र क्वान्टम कम्प्युटरजस्ता एड्भान्स टेक्नोलोजीको निर्यात पनि रोक लगाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान