युक्रेन युद्धबीच बेलायतले रुसलाई जासुसी उपकरणको निर्यातमा लगायो प्रतिबन्ध
मङ्गलबार, १३ वैशाख २०७९, १० : १९

बेलायतले रुसलाई वार्ता रोक्न र युक्रेनीहरुको जासुसी गर्न प्रयोग हुने इलेक्ट्रोनिक उपकरण निर्यातमा प्रतिबन्ध लगाएको छ ।
अन्तर्राष्ट्रिय व्यापार विभागले पनि युक्रेनबाट आयात हुने उत्पादनहरुमा लगाइएको शुल्क हटाउने घोषणा गरेको छ । युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीको अनुरोधमा बेलायतले यो निर्णय गरेको हो जसमा उनले देशको अर्थतन्त्रलाई सम्हाल्न मद्दतको आग्रह गरेका थिए ।
बेलायतले यो शुल्क हालत १२ महिनाका लागि हटाएको छ तर यसलाई पछि बढाउन पनि सकिनेछ ।
बेलायतले यसअघि रुसलाई एभिएसन र स्पेससँग जोडिएको उपकरण, ओयल रिफाइनिङ आइटम र क्वान्टम कम्प्युटरजस्ता एड्भान्स टेक्नोलोजीको निर्यात पनि रोक लगाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण
-
पाथीभरा केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने
-
बुधबारसम्म शिक्षकहरुका माग सम्बोधन हुन्छन् : सञ्चारमन्त्री