बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकका ग्राहकले ओकिनावा स्कुटर शून्य प्रतिशत ईएमआईमा पाउने

सोमबार, १२ वैशाख २०७९, २१ : ४७
सोमबार, १२ वैशाख २०७९

माछापुच्छ्रे बैंकले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिँदै आफ्ना ग्राहकको लागि ओकिनावा ब्रान्डको इलेक्ट्रोनिक स्कुटर  शून्य प्रतिशत ईएमआईमा पाउने व्यवस्था गरेको छ ।

 माछापुच्छ्रे बैंकले बीएचसी इन्टरनेसनल प्रालिसँग सम्झौता गरी बैंकको इन्सटापे सुविधामार्फत सो पाउने व्यवस्था गरेको हो । उक्त सम्झौता पत्रमा प्रालिको तर्फबाट प्रबन्धक निर्देशक हासिम अन्सारी तथा माछापुच्छ्रे बैेंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत डिल्लीराम गिरीले हस्ताक्षर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप