टी-ट्वान्टी क्रिकेट लिगलाई राखेपको मान्यता
सोमबार, १२ वैशाख २०७९, २० : ०९
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टी-ट्वान्टी क्रिकेट लिगलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको छ । क्यानले सोमबार एक विज्ञप्ति निकाल्दै टी-ट्वान्टी लिगलाई खेलकुदको सर्वोच्च निकाय राखेपले मान्यता दिएको जनाएको छ ।
टी-ट्वान्टी क्रिकेट लिगले मान्यता पाउँदा नेपाली क्रिकेट र खेलकुदमा ठुलो सफलता मिल्ने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बताए । नेपाली क्रिकेट खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुगाउन यो लिगले ठूलो भूमिका खेल्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय