शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सिद्धिचरणको मेयरमा एमालेका वागी उम्मेदवार

सोमबार, १२ वैशाख २०७९, १६ : ४१
सोमबार, १२ वैशाख २०७९

ओखलढुंगाको एकमात्र सिद्धिचरण नगरपालिकाको मेयरमा एमालेका आधिकारिक उम्मेदवारविरुद्ध एमालेकै नेताले वागी उम्मेदवारी दर्ता गराएका छन् । उनले पार्टीमा चलेको सिण्डिकेटविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गरेको प्रतिकृया दिए । 

नगरपालिका प्रमुखमा एमालेले इच्छाकुमारी गुरुङ र उपमेयरमा केदारबाबु बस्नेतलाई टिकट दिएपछि लामो समय एमाले राजनीति गरेका सिताराम गुरुङले बागी उम्मेदवारी दर्ता गराएका हुन् । इच्छाकुरमारी काँग्रेसबाट एमाले प्रवेश गरेकी हुन् भने सिताराम एमालेमा पुराना र लोकप्रिय नेता मानिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप