विभिन्न पार्टी परित्याग गरी अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश
सोमबार, १२ वैशाख २०७९, १५ : ३३
एमाले निकट सङ्गठन प्रवासी नेपाली संघ भारत, विप्लव नेतृत्व सङ्गठनलगायत अन्य सङ्गठनका नेता कार्यकर्ता माओवादी निकट अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश गरेका छन् । आइतबार एक कार्यक्रमका बीचमा प्रवासी नेपाली संघ भारतका सचिवालय सदस्य कृष्ण प्रसाद भट्टराईसहित दर्जनौँ कार्यकर्ता अखिल भारत नेपाली एकता मंचमा प्रवेश गरेका हुन् ।
पंजाबको लुधियानामा भएको कार्यक्रममा एकता मंचका केन्द्रीय अध्यक्ष राजेन्द्र शर्मा र वरिष्ठ उपाध्यक्ष जेबी रसालीले अविरमाला लगाएर स्वागत गरेका थिए । अखिल भारत नेपाली एकता मंच केन्द्रीय अध्यक्ष राजेन्द्र शर्माले नेपालमा हुँदै गरेको निर्वाचनमा सत्ता गठबन्धनलाई जिताउनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
अनुदानमा सञ्चार सामग्री खरिदका लागि आवेदन दिन काउन्सिलको आग्रह
-
सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैन : प्रधानमन्त्री ओली
-
रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने
-
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित
-
‘कन्फ्लुयन्स’ : कलाका सिद्धान्त र तत्त्वमा आधारित प्रदर्शनी