बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसबाट राजीनामा दिएका साहले दर्ता गरे स्वतन्त्र उम्मेदवारी

सोमबार, १२ वैशाख २०७९, १४ : ५५
सोमबार, १२ वैशाख २०७९

जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि नेपाली काङ्ग्रेसबाट असन्तुष्ट रहेका मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सोमबार उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । साहले काँग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

त्यस्तै असहाय संरक्षण मञ्चका अध्यक्ष वैद्यनाथले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । मनोजका प्रस्तावक नन्दलाल साह र समर्थक रामप्रसाद पंजियार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप