काँग्रेसले सुनसरीमा तय गर्यो उम्मेदवार : इटहरीमा हेमकर्ण र धरानमा किशोर
सोमबार, १२ वैशाख २०७९, १४ : ४४

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा सुनसरीका पालिकाको उम्मेदवार टुङ्ग्याएको छ । काँग्रेसले इटहरी उपमहानगरपालिका प्रमुखमा हेमकर्ण पौडेललाई उम्मेदवार बनाएको छ ।
यस्तै धरान उपमहानगरपालिका मेयरमा काँग्रेसबाट किशोर राई उम्मेदवार बनेका छन् । काँग्रेसले इनरुवाको मेयरमा केदार भण्डारी र उपमेयरमा विनिता महतोलाई टिकट दिएको छ ।
यस्तै रामधुनीको मेयरमा सुदिव अधिकारी र उपमेयरमा आशा चौधरीलाई काँग्रेसले उम्मेदवार बनाएको छ । यस्तै बराहमा रमेश कार्कीले मेयरको टिकट पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको संगठन निर्माण अभियानको समय थप
-
चर्चित उपन्यासकार रुश्दीमाथि सांघातिक हमला गर्नेलाई २५ वर्षको जेल सजाय
-
क्लबमा आक्रमणको आरोप, गायक क्रिस ब्राउन हिरासतमा
-
गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री
-
गाजामा इजरायली आक्रमणमा मर्नेको संख्या २५० नाघ्यो
-
प्ले–अफ चरणमा पुग्न आतुर बेंगलुरु र ‘गर या मर’ को स्थितिमा रहेको कोलकाताको भिडन्त