बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरको मेयरमा एमालेका सुवेदीले दर्ता गरे उम्मेदवारी

सोमबार, १२ वैशाख २०७९, १४ : ४०
सोमबार, १२ वैशाख २०७९

भरतपुर महानगरको मेयर पदमा एमालेका विजय सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् । सुवेदीले सोमबार अपरान्ह उम्मेदवारी दर्ता गरेका हुन् । 

उम्मेदवारी दर्ता गर्ने क्रममा एमाले नेता देवी ज्ञवाली लगायतका नेताहरु कार्यकर्ताहरु निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप