शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

हेटौंडाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारको मनोनयन दर्ता

सोमबार, १२ वैशाख २०७९, १३ : ४९
सोमबार, १२ वैशाख २०७९

हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दिएका हुन् ।

हेटौंडा उपमहानगरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीकी मिनाकुमारी लामाले मेयर र नेपाली काँग्रेसका राजेश बानियाँले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप