बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरको उपमेयरमा काँग्रेसका बागी उम्मेदवार

सोमबार, १२ वैशाख २०७९, ११ : ३२
सोमबार, १२ वैशाख २०७९

काठमाडौं । सत्ता गठबन्धन दलको निर्णय अवज्ञा गर्दै ललितपुर महानगरको उपमेयरमा काँग्रेस नेता सुविन कुमार शाक्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गठबन्धनको निर्णय विपरित शाक्यले सोमबार उम्मेदवारी दिएका हुन् । 
गठबन्धनको भागबण्डामा ललितपुर महानगरको मेयर काँग्रेस र उपमेयर माओवादी केन्द्रको भागमा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप