शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महामन्त्री प्रह्लाद साहलाई विराटनगरको मेयर उम्मेदवार बनाउने राप्रपाको निर्णय

सोमबार, १२ वैशाख २०७९, ०९ : ५२
सोमबार, १२ वैशाख २०७९

राप्रपाले विराटनगर महानगरपालिकाको मेयर पदमा महामन्त्री प्रह्लाद साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शाहलाई पार्टीले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको बताए । 
साह विराटनगरका पूर्व मेयर समेत हुन् । यसैगरी उपमेयरमा बबिता आचार्यको उम्मेदवारी टुंगो लागेको श्रेष्ठले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप