स्थानीय तह निर्वाचन : एमालेले कर्णालीका अधिकांश पालिकामा उम्मेदवार टुंग्यायो (नामावलीसहित)
आइतबार, ११ वैशाख २०७९, १९ : २८

नेकपा एमालेले कर्णालीका अधिकांश पालिकामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी टुंगो लगाएको छ । नेकपा एमाले प्रदेश कमिटीले प्रदेश मातहतका जिल्लाका पालिकाहरुमा उम्मेदवारको टुंगो लगाएको हो ।
एमाले डोल्पामा ठुलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाबाहेक सबै स्थानीय तहको उम्मेदवार टुंगो लगाएको छ । यस्तै दैलेखको आठबीस नगरपालिका र भैरवी गाउँपालिकामा विवाद देखिएपछि पार्टी केन्द्रीय कार्यालयमा निर्णयका लागि पठाइएको छ।
यसैगरी हुम्लाको सबै गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार टुंगो लगाइएपनि उपाध्यक्ष पदको उम्मेदवार छान्न बाँकी छ । प्रदेशका अरु जिल्लाका पालिकामा भने उम्मेदवार फाइनल भइसकेको छ ।
सूची हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण