झापाको दमक नगरपालिकामा राप्रपासहितको गठबन्धन, राप्रपाले पायो प्रमुख
आइतबार, ११ वैशाख २०७९, १८ : ४६
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा राप्रपासहितको तीन पार्टीको गठबन्धन भएको छ ।
स्रोतले दिएको जानकारी अनुसार राप्रपालाई प्रमुखसहित २ वडा, नेपाली काँग्रेसलाई उपमेयरसहित ४ वटा वडा र माओवादीलाई ४ वटा वडाध्यक्ष दिएर सहमति भएको स्रोतले बतायो । यद्यपि सहमति पत्रमा हस्ताक्षर हुन भने बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान
-
कृषिमा फट्को मार्न ‘एग्री–विजनेश’मा जोड
-
नेपाल प्रिमियर लिग गर्ने क्यानको निर्णय
-
एसईईमा जिल्लाकै उत्कृष्ट विद्यार्थी सम्मानित
-
क्यानले उपाध्यक्ष सिंहसहित ४ जनालाई कारबाही गर्न प्रक्रिया अगाडि बढायो
-
क्यानको प्रवक्तामा छुम्बी लामा नियुक्त