झापाको दमक नगरपालिकामा राप्रपासहितको गठबन्धन, राप्रपाले पायो प्रमुख
आइतबार, ११ वैशाख २०७९, १८ : ४६
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा राप्रपासहितको तीन पार्टीको गठबन्धन भएको छ ।
स्रोतले दिएको जानकारी अनुसार राप्रपालाई प्रमुखसहित २ वडा, नेपाली काँग्रेसलाई उपमेयरसहित ४ वटा वडा र माओवादीलाई ४ वटा वडाध्यक्ष दिएर सहमति भएको स्रोतले बतायो । यद्यपि सहमति पत्रमा हस्ताक्षर हुन भने बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण