यी हुन एमाले रोल्पाका १० स्थानीय तहका उम्मेदवार
नेकपा एमालेले रोल्पाका १० स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ। रोल्पा नगरपालिकासहित ९ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष टुंगो लागेको हो।
रोल्पा नगर मेयरमा घनश्याम आचार्य उपमेयरमा कृष्णीकुमारी गौतम, रुन्टीगढी अध्यक्षमा बालाराम बुढा उपाध्यक्षमा हस्तमाली बाँठा मगर, त्रिवेणी अध्यक्षमा कर्णबहादुर बाठा उपाध्यक्षमा जानकी बुढा, माडी अध्यक्षमा विजयकुमार घर्ती उपाध्यक्षमा अमृताकुमारी घर्तीलाई उम्मेदवार बनाएको छ।
यस्तै गंगादेव अध्यक्ष रोशनकुमार ओली र उपाध्यक्षमा निर्मलाकुमारी ओली,परिवर्तन अध्यक्षमा गंगाराम बुढा र उपाध्यक्षमा सपना रोक्का,थवाङ अध्यक्षमा रविन्द्र रोका उपाध्यक्षमा शान्ति घर्ती,सुनछहरी अध्यक्षमा जयप्रकाश बुढामगर,उपाध्यक्षमा पूर्माला खत्री, लुङग्री अध्यक्षमा विरबहादुर खड्का उपाध्यक्षमा जुकमति बस्नेत र सुनिल स्मृति गाउँपालिका अध्यक्षमा खिमचन्द्र पुन र उपाध्यक्षमा तारा सेनलाई उम्मेदवार बनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण