गोविन्दराज जोशीले छोरालाई राजनीतिमा अघि बढाए, व्यास नगरपालिकाको मेयरमा उम्मेदवार (प्रतिबद्धतासहित)
आइतबार, ११ वैशाख २०७९, १८ : ०१
लामो समय नेपाली काँग्रेसको राजनीति गरेका पूर्वमन्त्री गोविन्दराज जोशीले आफ्नो छोरा दीपकराज जोशीलाई राजनीतिमा अघि बढाएका छन् । दीपकले तनहुँको व्यास नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । उनी स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा उत्रिएका हुन् । उनले चुनावी प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेका छन् ।
पालिकाभित्रका कुनै पनि बालबालिकालाई शिक्षाको ज्योतिबाट वञ्चित हुन नदिनेदेखि लिएर वेदव्यास विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने उनको प्रतिबद्धता छ ।
प्रतिबद्धताको पूर्णपाठ–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण