काँग्रेसको सङ्कल्प : एक स्थानीय तहमा एक खेल मैदान
आइतबार, ११ वैशाख २०७९, १७ : ४७
नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । ८८ पृष्ठ लामो घोषणापत्रमा काँग्रेसले एक स्थानीय तहमा एक खेल मैदान निर्माण गर्ने प्रतिवद्धता जनाएको छ ।
काँग्रेसले पार्क, व्यायामशाला, रंगशाला निर्माणको कार्यलाई मूर्तरूप दिने घोषणापत्रमा उल्लेख छ । काँग्रेसले एक स्थानीय तह एक खेलकुद मैदान निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ । विद्यालयको पाठ्यक्रममा खेलकुद समावेस गराउने र शारीरिक, मानसिक विकासका लागि खेलकुद क्लबको स्थापन गर्ने पनि जनाएको छ ।
घोषणापत्रअनुसार काँग्रेसले क्रिकेट, भलिबल, फुटबल, ब्याडमिन्टन लगायतका खेलमा तालिम सञ्चालन गर्ने काँग्रेसको सङ्कल्प छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म