ठुला दल उम्मेदवार चयनमा व्यस्त हुँदा बुटवलको निर्वाचन कार्यालयमा जे देखियो...
आइतबार, ११ वैशाख २०७९, १७ : ३६

बुटवलका ठुला राजनीतिक दलहरुमा उम्मेदवार चयन गर्न सकस हुँदा निर्वाचन कार्यालयमा आइतबार खासै रौनक देखिएन । ठुला दलहरु उम्मेदवार चयनको प्रक्रिया लाग्दा साना केही दलले मात्रै उम्मेदवारी दर्ता गराए ।
उम्मेदवारी दर्ताका लागि कर्मचारीहरु को आउला भन्दै कुरि बसेका देखिन्थे । निर्वाचन अधिकृतको कार्यालयमा केही स्वतन्त्र रुपमा तथा जनमोर्चा र जसपामा प्रमुख र उपप्रमुखका उम्मेदवारबाहेक अन्य दलहरु उम्मेदवारी दर्ताको लागि कार्यालय नगएका हुन् ।
जनमुक्ति पार्टीले एमालेसँग गठबन्धन गरेको भएपनि केही वडाहरुमा उम्मेदवारी दर्ता गर्न गएको थियो । यस्तै लोसपा पनि केही वडा सदस्यहरुको उम्मेदवारी दर्ता गर्न पुगेका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?