शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सभापति देउवाले बोलाए संसदीय समितिको बैठक

आइतबार, ११ वैशाख २०७९, १७ : ३५
आइतबार, ११ वैशाख २०७९

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संसदीय समितिको बैठक बोलाएका छन् । देउवाले आज साँझ ६ बजे बस्नेगरी  बैठक बोलाएका हुन् । महानगर  र उपमहानगरपालिका मेयर उपमेयरको टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटार बैठक बैठक बोलाएको उपसभापति धनराज गुरुङले रातोपाटीलाई जानकारी दिए ।

 टिकट वितरणका लागि काँग्रेसले आइतबार दिउँसो मात्रै संसदीय समिति गठन गरेको थियो । नेपाली काँग्रेसको विधानमा संसदीय समितिबाट निर्णय गरेर टिकट बाँड्ने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप