बुटवलमा जसपाद्वारा मेयर उपमेयरमा उम्मेदवारी दर्ता
आइतबार, ११ वैशाख २०७९, १७ : १२

५ दलीय गठबन्धनसँग भागबण्डा नमिलेपछि जसपाले बुटवलमा मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराएको छ । मेयरमा सुरज घिताङ्ग र उपमेयरमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गएका हुन् ।
जसपाले वडा तहमा भने भोलि उम्मेदवारी दर्ता गर्नेछ । लुम्बिनी प्रदेशमा गठबन्धनबाट जसपा बाहिर आएको छ । मेयर उम्मेदवारी दर्ता गराएका घिताङ्ग पार्टी युवा संघका नगर अध्यक्ष हुन् । जसपा लुम्बिनी प्रदेश सह इन्चार्ज कमल खनालले गठबन्धन जसपालाई उचित स्थान नदिएपछि आफ्नै तरिकाबाट चुनावी मैदान जाने क्रममा बुटवलमा उम्मेदवारी परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीका पूर्वमन्त्री खत्रीले गरे अन्तरजातीय विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
-
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
-
काठमाडौँ उपत्यकासहित देशभरका सामुदायिक विद्यालय बन्द
-
दाङमा चलचित्र निर्माण कार्याशाला हुने