अपडेट : काठमाडौं महानगरको मेयर पदमा १६ जनाको उम्मेदवारी
स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनको पहिलो काठमाडौं महानगरको मेयर पदमा १६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार पहिलो दिन साना राजनीतिक दल र स्वतन्त्र गरी १६ जनाको मेयर पदमा उम्मेदवारी परेको हो । जसमा पुरुष १२ र महिला ४ जना रहेका छन् ।
त्यस्तै उपमेयर पदमा १७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्ष २३ र वडासदस्य ७ जनाको उम्मेदवारी परेको छ ।
क –कसको पर्यो उम्मेदवारी ?
१) आनन्द राज जोशी
१९ वडा निवासी
पार्टी– महासचिव राष्ट्रिय यथार्थवादी नेपाल
प्रस्तावक – सरोज शाही
समर्थक – सरला शाही
२) रविकान्त मानन्धर
पार्टी–स्वतन्त्र
वडा नं.१४ निवासी
प्रस्तावक – राजेन्द्र मान प्रधान
समर्थक – रमेश मानन्धर
३)राजन कार्की ब्यवसायी
पार्टी–स्वतन्त्र
काठमाण्डौ १६ निवासी
प्रस्तावक – सुनिल नकर्मी
समर्थक – राम प्रजापति
४) बालेन्द्र शाह (र्यापर)
स्वतन्त्र उम्मेदवार
काठमाण्डौ–३२ निवासी
प्रस्तावक – प्रतिश श्रेष्ठ
समर्थक – प्रेमकृष्ण श्रेष्ठ
५) समीक्षा बास्कोटा
पार्टी–बिबेकशिल साझा पार्टी
ठेगाना–बानेश्वर ३१
प्रस्तावक – मोहन श्रेष्ठ
समर्थक – बिना शाह
६) सुरेशरत्न बज्राचार्य
ठेगाना–काठमाण्डौ २४
आधुनिक नेपाल समाजवादी पार्टी
प्रस्तावक – मनोज तुलाधर
समर्थक – सुरेश शाक्य
७) रामबहादुर खड्का
काठमाण्डौ २४
नेपाल समावेशी पार्टी
प्रस्तावक – राजु निरौला
समर्थक – गोपालप्रसाद चौलागाईं
८) सीता तामाङ
ठेगाना–काठमाण्डौ–९
पार्टी–मंगोल नेशनल अर्गनाइजेशन
प्रस्तावक – कमला श्रेष्ठ
समर्थक – गीता राई
९) मनोजराज आचार्य
काठमाण्डौ–९
पार्टी–मौलिक जरोकिलो के.स.
प्रस्तावक – प्रतिज्ञा अर्याल
समर्थक – बिमल केसी
१०) ज्ञानु लामा तामाङ
समाजसेवी नेतृ (ज्वालादेवी चण्डीमाता)
स्वतन्त्र उम्मेदवारी
प्रस्तावक – उर्मिला मानन्धर
समर्थक – पुर्णदेबी मानन्धर
११) सुमन सायमी
स्वतन्त्र उम्मेदवार
(उपत्यका सडक बिस्तार पिडित संघर्ष समितिका संयोजक)
प्रस्तावक – निलम कृष्ण ताम्राकार
समर्थक – सुरज मानन्धर
१२) अमोट महर्जन
काठमाण्डौ १५ निवासी
स्वतन्त्र उम्मेदवार
प्रस्तावक – रमेश महर्जन
समर्थक – श्याम कृष्ण मानन्धर
१३.) विपिनराज बैद्य
१४.) सुर्य थापाश्रेष्ठ (महिला)
१५.) डिल्लीराम राजभण्डारी
१६.) जेठा महर्जन
उपमेयर
१) गुणबहादुर बन्जरा
ठेगाना–बनस्थली १६
पार्टी–आधुनिक नेपाल समाजवादी पार्टी अध्यक्ष
प्रस्तावक – संजिव बस्नेत
समर्थक – लोक माया कार्की
२) कीर्ति तुलाधर
पार्टी –विवेकशील साझा पार्टी
ठेगाना–असन २५
प्रस्तावक – कर्ण बहादुर शाही
समर्थक – चोकराज घिमिरे
३) बिद्या श्रेष्ठ महर्जन
स्वतन्त्र उम्मेदवार
(उपत्यकाव्यापी सडक बिस्तार पिडित संघर्ष समितिका कोषाध्यक्ष)
प्रस्तावक – सरिता खड्गी
समर्थक – राकेश महर्जन
४) अमरबहादुर खत्री
पार्टी– स्वतन्त्र
काठमाण्डौ १६ निवासी
प्रस्तावक – रिता थापा
समर्थक – बालकृष्ण श्रेष्ठ
५) बिश्वबिजय श्रेष्ठ
पार्टी – स्वतन्त्र
प्रस्तावक – जयस महर्जन
समर्थक – महेन्द्र शाक्य
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान