काँग्रेस बैठकमा अर्जुननरसिंह केसीद्वारा ५ बुँदे फरक मत (पत्रसहित)
आइतबार, ११ वैशाख २०७९, १६ : २८
नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्नो ५ बुँदे फरक मत राखेका छन् ।
उनले स्थानीय स्तरमा भएको चुनावी तालमेलमा हस्तक्षेप भएको, महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारीको टिकट वितरणमा पार्टीको वैधानिक प्रक्रिया अवलम्बन नगरिएको लगायतका विषय समेटेर उनले फरक मत राखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण