विराटनगर महानगरसहित मोरङका स्थानीय तहमा क–कसले गराए उम्मेदवारी दर्ता ?
आइतबार, ११ वैशाख २०७९, १६ : २५
मोरङको विराटनगर महानगरपालिका सहित मोरङमा स्थानीय तहहरुमा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेको छ । आइतबार पौने ४ बजेसम्म विभिन्न पालिकामा उल्लेख्य उम्मेदवारी दर्ता भएको छ । विराटनगरको मेयरमा स्वतन्त्ररुपमा ३ जना र जनमत पार्टीका एक जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी बेलबारी नगरपालिका, बूढीगंगा गाउँपालिका, जहदा गाउँपालिका, पथरी शनिश्चरे नगरपालिका, केराबारी गाउँपालिका, सुन्दर हरैँचा नगरपालिका र लेटाङ गाउँपालिकामा १–१ जना मेयर तथा अध्यक्षका उम्मेदवारले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मनोनयन दर्ता क्रम जारी छ भने ठुला दलका उम्मेदवारले सोमबार मात्रै दर्ता गराउने तयारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण